सिरहा सदरमुकाममा ४ जना पक्राउ, शाही शैलीमा प्रधानमन्त्रीको कार्यक्रम

  • माघ १९, २०७७ | ४,७७० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सामान्य प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेको ४ जनालाई प्रहरीले पक्रउ गरेका छन । पक्राउ पर्नेका नेकपा को जिल्ला कमिटी सदस्य रबिन्द्र साह, विद्यार्थी को जिल्ला संयोजक  भोला यादव,  पुर्ब विद्यार्थी को केन्द्रिय सदस्य अरबिन्द यादव  र एक जनाका नाम खुलन् सकेको छैन । ४ जनालाई पक्राउ परेको जिल्ला प्रहरी डि.एस.पी. ले जानकारी दिनु भयो । 

यता लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री आगमनमा जनतालाई प्रहरीले घर भित्र थुनेकोले शाही शासनको उपज भएको सिरहाका जनताले आरोप लगाएका छन । यस्ता गतिविधि राजाको पालोमा पनि नभएको र अहिले लोतान्त्रिक गणतन्त्रमा यस्तो देख्नु परेको जनताका भनाई छन ।

145037258_173234460866920_978283797032542521_n

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब