दुनियाँकै ठूलो ओठ भएकी युवती

  • वैशाख २९, २०७७ | ३१६ पटक पढिएको |
alt

बुल्गेरियाकी एन्ड्रिटा इभानोभा विश्वमा सबैभन्दा ठूलो ओठ भएकी महिला हुन् । हालै उनले आफ्नो ओठ ठूलो बनाउनका लागि २०औं पटक शल्यक्रियामार्फत ओठमा हाइलुरोनिक एसिडको झोल हालिन् ।

रियल लाइफ बार्बी को नामले चिनिने इभानोभा २२ वर्षकी भइन् । पछिल्लो पटक उनको ओठको शल्यक्रिया गत मंगलबार भयो । उनले आफ्नो इन्टाग्राममार्फत् आफ्ना ठूलाठूला ओठका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

#love #bigger #lips ह्यासट्यागमा उनले इन्स्टाग्राममा आफ्ना ओठका फोटाहरु राख्छिन् । जसमा उनका फलोअरहरुले अनेक खालका प्रतिक्रियाहरु जनाउने गरेका छन् । अधिकांसले उनका ओठहरु मन परेको बताउँछन् ।

३२ हजारभन्दा धेरै इन्स्टाग्राम फलोअर्स भएकी इभानोभाले सन् २०१८ देखि आफ्नो ओठमा एसिड झोलको सुइ हानेर ओठ बढाउन थालेकी हुन् । उनले अहिलेसम्म ओठको उपचारमै हजारौं डलर रकम खर्च गरिसकेकी छिन् । आफूले ओठ बढाउने उपचारका लागि बुल्गेरियाको राजधानीका अधिकांस क्लिनिकहरु धाइसकेको उनी बताउँछिन् । एजेन्सी

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब