लकडाउनमा अन्डरवेयर बेचेरै मालामाल

  • असार २, २०७७ | ७४५ पटक पढिएको | सीमा संदेश
alt

म्याड्रिड, (एजेन्सी) । कुनैबेला कुशल ब्याले नर्तक बन्ने सपना देखने गरेकी स्पेनका ३६ वर्षिया महिला याएला भोन्कले लकडाउनकाबेला शुरु गरेको अलि अश्लिल देखिने क्यारियरले उनलाई मालामाल बनाएको छ । हेग स्थित प्रतिष्ठित रोयल कन्जर्भेटरी अफ ब्यालेटमा अध्ययन गरेकी उनको अनौठो खाले पेशाले कोराना भाइरसकोे लकडाउनकोबेला पनि मासिक ७५ हजार पाउन्ड कमाउन सहयोग गरेको छ ।

नाच्न छोडेकी उनले सेक्सी तस्वीरहरु खिचाएर बेचन थालेकी हुन् । साथै उनले अनलाइनमा आफ्नो अन्डरवियरको पनि व्यापक प्रयोग गर्न थालेकी छन् ।

यसरी रातारात कमाएको पैसाबाट घर किन्ने योजनामा रहेकी भोन्क खुशी हुँदै भन्छिन् , ‘ मेरा प्रशंसकहरु मैले प्रयोग गरिसकेका अन्डरवियर , मोजा र गन्हाउने स्पोर्टस सुज समेत किन्न मन पराउँछन् । तस्वीरमा जति बढि सेक्सी देखियो उति बढि तस्वीर बिक्रि हुने । मलाई वासिंग मेसिनको पनि आवश्यकता छैन । लुगा मैलो भएपछि बेच्ने र नयाँ लुगा किनेर ल्याउने । ब्याले नृत्य सिक्दा शरिर निकै लचकदार भएको फाइदा उठाइ रहेकी छुं । किन भने मेरा प्रशंसकहरु मलाई योगाका उत्ताउला पोजहरु दिन कर गरिरहन्छन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब