सरकारको हाल सम्मको समीक्षा के छ ? नेपालमा मन्त्रिपरिषदको पुर्नगठन विकासकै लागि हो ? निर्वाचन हारेकोलाई सरकारमा ल्याउने हालको आवश्यकता छ ? सरकारले लोकतान्त्रिक गणतन्त्र समृद्विको लागि कार्य गर्दै छ ? "सूर्यनारायण सत्यनारायण मरवैता यादब बहुमुखि क्यम्पस सिरहाको पूर्व प्रमुख र त्रि वि को पूर्व परीक्षा नियन्त्रक मधुसदन यादबसँगको आन्तर्वाता प्रस्तोता बैधनाथ कुमार यादब"