विश्व हात धुने दिवस किन मनाई रहेको छ ? व्यत्तिगत सरसफाईमा हात धुनुलाई किन प्राथमिकतामा राखियो ? दैनिक रूपमा कसरी सरसाफाई गर्नु पर्छ ? हात धुने विधि के छन ? महिनवारी स्वच्छताका लनगि के गर्नु पर्छ ? " सबल नेपालको सरसफाई सहजकर्ता सुषमा साह र मनिक कुमार कामतीसँगको आन्तर्वाता प्रस्तोता बैधनाथ कुमार यादब"