प्रदेश नं। २ को मुख्यमन्त्री राउत राजिनामा दिन्छ ? नीति तथा कार्यक्रम किन कार्यन्वयन भईरहेको छैन ? गत वर्ष युवा स्वारोजगार कार्यक्रम कार्यन्वयन हुन्छ ? कृषि उत्पादन आत्म निर्भर हुने संकेत त देखिदैन् ? " भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहसँगको आन्तर्वाता प्रस्तोता बैधनाथ कुमार यादब"