आफ्नै पतिका लागि यौनकर्मीको सेवा बुक

  • कार्तिक ५, २०८१ | ३०३ पटक पढिएको | सीमा संदेश
alt

पति–पत्नीको सम्बन्ध यस्तो हुन्छ जसमा कुनै तेश्रो मानिसका लागि ठाउँ हुँदैन । यो सम्बन्ध विश्वास तथा एक अर्काको सम्मानँग जोडिएको हुन्छ ।

तर पछिल्लो समयमा पति–पत्नी बीचको सम्बन्धलाई लिएर दृष्टिकोण बदलिन थालेको छ । कतिपय महिलाहरुले आफ्नो पतिसँगको सम्बन्ध जोगाउनका लागि यस्ता कामहरु पनि गर्न थालेका छन्, जुन कल्पना गर्न पनि गाह्रो हुन्छ । अष्ट्रेलियाकी एक यौनकर्मी महिलाले यसको खुलासा गरेकी छन् ।

ती यौनकर्मी महिलाका अनुसार कतिपय महिलाहरुले आफ्नै पतिका लागि भनेर यौनकर्मी महिला भाडामा लिने गरेका छन् । अर्थात् आफ्नो लोग्नेले यौन आनन्द लेओस् भनेर आफैले यौनकर्मी महिला खोजेर पतिसँग रसरँग गर्नका लागि पठाइदिने गरेका छन् ।

२८ वर्षकी ती युवतीका अनुसार उनलाई यस्ता धेरै पत्नी तथा महिलाहरुको फोन आउने गर्दछ जसले आफ्नै पतिका लागि उनको सेवा बुक गर्दछन् । पछिल्लो समयमा यस्ता फोन आउने क्रममा निकै बढोत्तरी भएको उनको भनाइ छ ।

ती युवती भन्छिन्– वास्तवमा हाम्रो सेवा बुक गर्नका लागि यसअघि पुरुषको फोन आउँथ्यो । तर अहिले महिलाहरुले पनि बुकिङ गर्नका लागि मसँग सम्पर्क गर्दछन् ।

कतिपय महिलाहरुले घरमा विशेष समारोहका आयोजना गर्दा पनि सुसारे तथा सहयोगी महिलाको रुपमा यस्तो सेवाको बुकिङ गर्ने गरेको उनको भनाइ छ । यस्ता महिलाबाट घरायसी कामका साथै आफ्नो पतिसँग रोमान्स गराउने उद्देश्य पनि रहेको हुन्छ ।

यद्यपि कतिपय महिलाहरुले भने आफ्नो पतिको चरित्र जाँच गर्नका लागि समेत यस्ता महिलाहरुलाई पतिसँग पठाउने गरेको उनको अनुभव छ । उनका अनुसार विवाहेत्तर सम्बन्ध रहेका आफ्ना लोग्नेहरुलाई त्यस्तो सम्बन्ध छुटाउनका लागि समेत सुसारे महिला राखिदिने गरेका छन् कतिपय महिलाहरुले ।

–एजेन्सी

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब