कमला नदीमा डुवेर दुई जनाको मृत्यु, एक भेटीए र अर्का अझै वेपत्ता

  • कार्तिक ३०, २०८१ | १,१०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३० कात्तिक। कमला नदीमा नुहाउने क्रममा हराईरहेका एक किशोरको शव करिव तीन घण्टा पछि फेला परेको छ। अर्का अझै लापत्ता छन्।

सिरहा कर्जन्हा नगरपालिका १ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबि बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका ५ का बिन्देश्वर मण्डलको छोरा १६ वर्षिय रोशन मण्डल नदीमा तैरीरहेको अवस्थामा फेला परेको हो। 

उनीसँगै हराईरहेका रामनाथ साहको छोरा १५ वर्षिय लक्ष्मण कुमार साहभने अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

कात्तिके पूर्णिमा नुहाउन गएका उनीहरु नुहाउने क्रममा पानीमा डुवेका थिए। प्रत्यक्ष दर्शिले प्रहरीलाई खवर गर्नासाथ इलाका प्रहरी कार्यालय बन्दिपुर र शस्त्र प्रहरी बल मिर्चैया बाट खटीएको प्रहरी टोलिले खोज तलास गर्ने क्रममा नदीमा तैरिरहेको अवस्थामा फेला पारेको हो। 

प्रहरी र स्थानियहरुको सहयोगमा शव बाहिर निकाली घटनास्थल सुरक्षित राखि कानुनि प्रकृया तथा थप अनुसन्धान कार्यभईरहेको छ। साहको भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।  

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब