सिरहामा एसईई अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो

  • चैत ७, २०८१ | ६३० पटक पढिएको | सीमा संदेश
alt

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमै प्रश्नपत्र बाहिरिएको छ।

पहिलो दिनको अंग्रेजी विषयको प्रश्नपत्र लहान–१९ सोनमती गाढा नरहाको जनता बनवाली माध्यमिक विद्यालय बर्छवा, रामदुलारी मावि कल्याणपुरलगायतका परीक्षा केन्द्रबाट बाहिरिएको पुष्टि भएको छ।

स्थानीयहरूले निजी विद्यालय, केन्द्राध्यक्ष तथा प्रशासनको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको आरोप लगाएका छन्। यता जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले घटनाबारे छानबिन भइरहेको बताएका छन्।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब