सिरहा ६ का वडाध्यक्ष भन्छन्- अब निजी शिक्षक राखेर पढाउनछौँ

  • वैशाख १६, २०८२ | ४६३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ’इन्द्रजित कुमार गोठियाले करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनका कारण गरिबका छोराछोरी पढ्न नपाउँदा मन दुखेको भन्दै अब निजी शिक्षक राखेर पढाउने बताएका छन् ।

उनले एक सूचना जारी गर्दै गरिबका छोराछोरी पढाइबाट बञ्चित भएको भन्दै अब विद्यालयमा निजी शिक्षक राखेर बढाउने बताएका हुन् ।

‘यो आनदोलन ले गर्दा गरिब, निमुखा, दलितको छोराछोरीहरु शिक्षाबाट बन्चित भैरहेको देखेर हाम्रो मन दुखेको छ अधिकांश शिक्षक शिक्षिकाको छोराछोरीहरु निजि विद्यालयमा अध्यनरत रहेको ले मार खालि गरिब, निमुखा, दलितको बालबालिकाहरु परेको छ हामी निर्वाचित जनप्रतिनिधि भएको हुनाले हामी भोलि मितिः २०८२/०१/१६ गते देखि सिरहा नगरपालिका वडा नं. ६ को सबै बालबलिकाहरुको लागि निजी शिक्षक राखेर पठनपाठन सुचारु गर्न गैरहेको यसै सुचनामार्फत सबैलाई जानकारी गराउन चाहान छौं’, सूचनामा भनिएको छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब