गोलबजारमा लागुऔषधसहित ३ युवक पक्राउ

  • भदौ ७, २०८३ | १९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित धनगढीका-३ युवकलाई गोलबजारबाट नियन्त्रणमा लिएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार-४ स्थित विकास लज अगाडीबाट प्रहरीले ९ ग्राम ५४ मिलिग्राम ब्राउनसुगरसहित धनगढीमाई नगरपालिका ८ का १९ वर्षिय दिपक कुमार यादव, ७ का २० वर्षिय आशिक महतो र १८ वर्षिय राजेश कुमार दासलाई प्रहरीले उक्त ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो। 

पूर्वबाट पश्चिम तर्फ गईरहेको मधेश प्रदेश ०१–००५ प २४१३ नम्वरको मोटरसाइकलमा सवारहरुमाथि संकालागि चेकजाँच गर्दा मोटरसाइकलका चालकसमेत रहेका यादवको साथबाट उक्त ब्राउनसुगरसहित २ हजार ९२० रुपैयाँ नगद, दुई थान मोबाईलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश वहादुर पालले जानकारी दिए। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गररहेको जनाएको छ। 

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब