आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी १० हजार ७ सय ४६ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । सोमबार मधेस प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसक्षम अख्तियार दुरुपयोग अन ... पुरै पढ्नुहोस्
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले तराई–मधेशमा देखिँदै गएको खानेपानीको समस्या तत्काल समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क ... पुरै पढ्नुहोस्
मधेस प्रदेशमा विद्युतीय करेन्टका कारण हुने मानवीय क्षति बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ जनाले करेन्ट लागेर ज्यान गुमाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभरि गत साउन र ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका–११ पडहरियाका अन्दाजी २४ वर्षीय अजय सदाई रहेका छन् । सशस्त्र प्रहरीका अनुसार ... पुरै पढ्नुहोस्
सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकको गागन खोलाको पुलबाट सशस्त्र प्रहरी बलले ११ क्वीन्टलभन्दा बढी गाँजा बरामद गरेको घटना मधेश प्रदेशमा ठूलो परिमाणमा भइरहेको प्रतिबन्धित गाँजा ओसारपसारको पछिल ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकारले भीभीआईपी प्रयोजनका लागि करिब साढे ३ करोड रुपैयाँ मूल्यको विलासी सवारीसाधन खरिद गर्न आह्वान गरेको बोलपत्र तत्कालका लागि स्थगित गरेको छ । सवारीसाधन खरिदको औचित्यमाथि चौतर्फी प्रश्न उठेपछि प्र ... पुरै पढ्नुहोस्
फ्लाई दुबईको दुबई–तेल अभिव उडान नम्बर एफजेड–१०७३ मा बुधबार भएको असाधारण घटनापछि भारतीय पाइलट क्याप्टेन स्मित मच्छार अन्तर्राष्ट्रिय चर्चामा छन् । बोइङ ७३७ म्याक्स ८ विमानमा १७४ जना सवार थिए । उडानक ... पुरै पढ्नुहोस्
भोटेकोशी बाढीमा बेपत्तामध्ये मङ्गलबारसम्म एक हजार ४ सय ५४ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तत्थ्याङ्कअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखा ... पुरै पढ्नुहोस्
गत ४५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा नगरपालिकाको प्रशासनिक तथा सेवा प्रवाह प्रभावित भएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहले नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयमा तालाबन्द ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १६ लाख ५० हजार ४ सय ६३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार सोमबार विभिन्न सीमा इ ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved