४ करोड भन्दाबढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय पर्साका तत्कालीन अधिकृत शशिभूषण यादव विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग ... पुरै पढ्नुहोस्
जीतपुरसिमरा उपमहानगरपालिका–.७ जीतपुरका वडा अध्यक्षसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा अध्यक्ष सुनिल गुप्ता र जीतपुरसिमरा उपमहानगरपालिकाको वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता रहेका छन् । ... पुरै पढ्नुहोस्
नेपाल नेत्र ज्योति संघले खरिद गरेको जग्गामा ठूलो रकमको चलखेल भएको खुलेको छ । ६ महिना पहिला ९ लाख ३२ हजारमा खरिद भएको दुई धुर जग्गा नेपाल नेत्र ज्योति संघ काठमाण्डुले १ करोड ९ लाखमा खरिद गरेको खुलेपछि जग्गा खरिद ... पुरै पढ्नुहोस्
सप्तरी । सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई मंगलबार तीन महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ ... पुरै पढ्नुहोस्
सिरहा,२२ वैशाख। सिरहाको गोलबजारबाट करिव १४ केजी लागुऔषध गाँजा सहित दुई युबक पक्राउ परेका छन्। प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८ सय ४० ग्राम गाँजा सहित गोलबजार नपा १ मुक्सारका २६ वर्ष ... पुरै पढ्नुहोस्
यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतका सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई ६ महिना क ... पुरै पढ्नुहोस्
जनकपुरधाम, माघ १३ गते ।धनुषा प्रहरीले पेस्तोलसहित २८ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मिथिला नगरपालिका वडा नं. ७ का २८ वर्षीय रौशन महतो रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको ... पुरै पढ्नुहोस्
काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा ... पुरै पढ्नुहोस्
वीरगञ्ज ।बाराको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नं १६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई ... पुरै पढ्नुहोस्
लहान, ९ मंसिर। सिरहा प्रहरीले अवैध लागुपदार्थ ब्राउनसुगर सहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका २२ स्थित भित्री सडकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम ७ सय ४० मिलिग्राम सहित ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved