जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो ।  ... पुरै पढ्नुहोस्
गत चैतमा अन्दाजी ५५/५६ वर्षका एक सरकारी कर्मचारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ । युवतीको सुन्दर तस्विर भएको ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट ती कर्मचारीले केहीबेरमै एक्सेप्ट गर्छन् । फेसबुकमा ... पुरै पढ्नुहोस्
रौतहट कटहरिया नगरपालिकामा एक युवतीको शंकास्पद मृत्यु भएको छ । विवाह भएको ६ महिनामै आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी २१ वर्षीया सानिया प्रवीणको शंकास्पद मृत्यु भएको छ । सानियाको मृत्युपछि माइती प ... पुरै पढ्नुहोस्
सप्तरीको बलान बिहुल गाउँपालिका र सिरहाको भगवानपुर गाउँपालिका जोड्ने गरी पाँच वर्षअघि बलान खोलामा निर्माण थालिएको झोलुंगे पुल अलपत्र बनेको छ । संघीय सरकारको अनुदानबाट आर्थिक वर्ष ०७६/०७७ मा भगवानपुर गाउँपाल ... पुरै पढ्नुहोस्
नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर रामलखन बनिया दुई लाख घुससहित पक्राउ परेका छन्। जेलमा रहेका अभियुक्त छुटाइदिने भन्दै उनले घुस लिएका हुन्। लागुऔषध मुद्दाको पुर्पक्षमा कारागार कार्याल ... पुरै पढ्नुहोस्
सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श ... पुरै पढ्नुहोस्
सिरहा जिल्लाको कल्याणपुरमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका किसान ४५ वर्षिय बेचन रोहीताको बिहीवार बेलुका चट्याङ्ग लागेर मृत्यु भएको हो। गहुँ थे्रसर गरेर फ ... पुरै पढ्नुहोस्
आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएकी छिन् । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, ... पुरै पढ्नुहोस्
तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुव ... पुरै पढ्नुहोस्
चट्याङ लागेर २४ घण्टामै आठजनाको ज्यान गएको छ । मौसममा आएको फेरबदलसँगै बुधबार र बिहीबार बिहान परेको चट्याङले सुदूरपश्चिममा तीन, कोशी र लुम्बिनीमा दुई–दुई र मधेशमा एकजनाको मृत्यु भएको हो । सुदूरपश्चि ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved