सिरहा, १६ चैत्र । सिरहामा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेकाे छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. २ यादव टोलमा बस्ने वर्ष ४९ को बिजय यादव रहेकाे छ विशेष सूचनाको आधारमा प्रहरी टोलीले याद ... पुरै पढ्नुहोस्
जनकपुरधाममा महामुर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाटयकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसी ... पुरै पढ्नुहोस्
मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । हिजो दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलिदा १९ घरधुरीका २५ प ... पुरै पढ्नुहोस्
आफ्नो बस्ती आइपुगेका मिथिला मध्यमा परिक्रमाका यात्रीलाई शनिवार बलवा–१० धमौरामा फरक धर्म परम्पराका मुस्लिमले स्वागत गरेका छन् । शनिवार सातौँ दिनको यात्रामा धमौराको ध्रुवकुण्ड पुगेका यात्रीलाई मुस्लिम समुद ... पुरै पढ्नुहोस्
सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको बिहीवार साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प ... पुरै पढ्नुहोस्
इस्लाम धर्माम्बलम्बीको महान पर्व रामजान रोजा आजदेखि सुरु भएको छ । खाडी मुलुक साउदी, कतारलगायतका देशहरुमा सोमबारदेखि नै रोजा सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका दक्षिण एसियामा भने मंगलवारदेखि र ... पुरै पढ्नुहोस्
कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पन ... पुरै पढ्नुहोस्
आरती साह हत्या भएको झण्डै १० महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले थप एक जनालाई पक्राउ गरेको छ । आरती साह हत्या प्रकरणमा जिल्ला हुदै सर्वोच्च अदालत सम्म सुनुवाई भइसककेको अवस्थामा बुधवार साँझ प्रहरीले जनकपुरक ... पुरै पढ्नुहोस्
बलात्कार गरी फरार रहेको आरोपमा सिरहाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका १४ का २७ वर्षीय सुमन कुमार साह रहेको प्रहरीले जनाएको छ । गाउँमै गत मंसिर २१ गते राति १० बजेको समयमा एक म ... पुरै पढ्नुहोस्
जन्मदर्ता नहुँदा धनुषा जिल्लामा बालबालिकाहरुको शैक्षिक भविष्य नै अन्योलमा परेको छ । जिल्लाको धनौजी गाउँपालिका–२ को तत्मा टोल बस्ने निलम मण्डलको विवाह नौ वर्ष अघि भएको थियो । अहिले उनको तीन सन्तान छन्, तर ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved