सिराहाको भगवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

  • वैशाख ३०, २०७७ | ७२० पटक पढिएको |
alt

सिराहाको भगवानपुर गाउँपालिका ३ लालपुर टोलस्थित इनर्वा भगवानपुर कच्ची बाटोबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोशाक टोलीले दक्षिणबाट उतरतर्फ आउँदै गरेको बीआर३२एक्स ८४६१ नम्बरको मोटरसाइकलमा सवार भगवानपुर गाउँपालिका ३ का १९ वर्षीय परितोषकुमार यादब र पछाडि सवार १९ वर्षकै क्रिचनशरण यादवलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध डाईलेक्स डीसी १०० एमएलको ३० बोतल बरामद भएको छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब