परिवारसहित क्वारेन्टाइनमा नवाजुद्दिन

  • जेठ ६, २०७७ | ५०३ पटक पढिएको |
alt

बलिउड कलाकार नवाजुद्दिन सिद्धिकी आफ्नो परिवारसहित होम क्वारेन्टाइनमा बसेका छन् । उनी आफ्नो परिवारसहित गृह नगर मुज्जफरनगर पुगेका थिए । लकडाउनको समयमा उनी आफ्नो गृहनगर पुगेका हुन् । उनी मे २५ तारिखसम्म होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

उनी, आफ्ना भाइ, साली र आमाको साथमा मे ११ मा इद मनाउन पुगेका थिए । भारतीय मिडियाका अनुसार उनीहरूको कोरोना परीक्षणसमेत भइसकेको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बलिउडका अधिकांश कलाकार अहिले घरमै लक डाउनमा छन् । कलाकारहरूले सामाजिक सञ्जालमा चेतनामूलक भिडियोदेखि व्यायाम गर्दै गरेका तस्वीर पोस्ट गरिरहेका छन् ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब