अम्पुन आँधीले भारत र बंगलादेशमा ८० भन्दा बढीको ज्यान लियो

  • जेठ ८, २०७७ | ३६८ पटक पढिएको |
alt

बंगालको खाडीबाट उत्पत्ति भएको शक्तिशाली अम्पुन आँधीका कारण भारत र बंगलादेशमा ८० जनाभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसको प्रकोपबीच भारत र बंगलादेशमा अम्पुन आँधीले अर्को विपत्ति सिर्जना गरेको छ ।

एक सय १० माइल प्रतिघण्टाको रफ्तारमा कुदिरहेको अम्पुन आँधीका कारण भारतमा धेरै मानिसले ज्यान गुमाएका छन् ।

भारतको पश्चिम बंगाल राज्यममा मात्र ७२ को मृत्यु भएको छ भने ओडिशा राज्यमा दुई तथा बंगलादेशमा दश जनाको मृत्यु भएको बताइएको छ ।

भारतमा प्राय रुखले किचेर मानिसको मृत्यु भएको जनाइएको छ । यस अम्पुन आँधीले रुख भाँचेको छ भने बिजुलीमो पोल उखालेको छ। यसले घरहरु ध्वस्त बनाइरहेको बताइएको छ ।

आँधीको खतरा मध्यनजर गर्दै भारत र बंगलादेशले हजारौं मानिसलाई स्थान्तरण गरेर सुरक्षित स्थानमा लगेको छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब