भारतमा आजबाट बाँचौ चरणको लकडाउन 'सलाई अनलक– १' सुरु हुँदैछ

  • जेठ १९, २०७७ | ४९६ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी-दिल्ली । भारतमा आजबाट बाँचौ चरणको लकडाउन सुरु हुँदैछ । सलाई अनलक– १ पनि भनिएको छ । अनलक ‘१ अन्तरगत केन्द्र सरकारले एक निर्देशन जारी गर्दै केही क्षेत्रमा मात्रै लकडाउनलाई सिमित गरेको छ ।

यद्यपि राज्य सरकारले कोरोना रोकथामका लागि केही क्षेत्र र काममा प्रतिवन्ध लगाउन सक्नेछन् । अब राज्यहरुले ‘कन्टेन्ट जोन’ (कोरोना अति प्रभावित क्षेत्र) बाहिर सामान्य गतिविधि गर्न सक्ने बीबीसीले जनाएको छ ।

अनलकको पहिलो चरणमा भारतको गृहमन्त्रालयले सपिङ मल, होटल, रेस्टुराँ तथा धार्मिकस्थल खोल्न पाउने जनाएको छ ।

यद्यपि विद्यालय, कलेज, शैक्षिक प्रशिक्षण संस्थाहरू दोस्रो चरणमा राज्य र केन्द्र शासित प्रदेशको छलफल पछि खोलिने छन् ।

यद्यपि अन्तरराष्ट्रिय हवाई यात्रा अहिले पनि बन्द हुनेछ । पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र प्रेक्षालय, हल, सामाजिक, राजनीतिक र खेल सम्बन्धी गतिविधि बन्द रहनेछ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब