नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा भएको छ ।
सिरहा, कास्की, पाल्पा, मोरङ, सुर्खेत लगायत अन्य जिल्लाका प्रहरी प्रमुख एसपीहरुको सरुवा भएको छ । सिरहामा एसपी उमा प्रसाद चतुर्वेदीको सरुवा भएको छ भने एसपी उमाशंकर पन्जियारलाई सिरहा जिल्लाको जिम्मेवारी दिइएको छ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved