प्रधानमन्त्री र राष्ट्रपतिलाई फेसबुकमा गाली गर्ने ११ जना पक्राउ

  • असार २१, २०७७ | १,८७२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने ११ जना पक्राउ परेका छन् ।

वैशाखयता फेसबुक लगायतका समाजिक संजालमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको फोटो राखी विभिन्न गाली बेज्जती गर्दै फेसबुक स्टाटस लेख्ने ११ जनालाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

ब्यूरोबाहेक प्रधानमन्त्रीलाई गाली गर्नेलाई प्रहरीको अन्य न्युनिटले पनि पक्राउ गरेको छ ।

ब्युरोले पक्राउ गरेकाहरूमा मनोज बान्तवा राई, उज्ज्वल दुलाल, शिवनारायण महतो, ईश्वर भट्टराई, रञ्जन सापकोटा, प्रकाश ढकाल, तारा नाछिरिङ, रामकुमार श्रेष्ठ, भीमप्रसाद उपाध्य, तोरणराज पौडेल र दुर्गा बाँस्तोला छन् ।

पक्राउ परेका सबैलाई १० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्मको जरिमाना गरेर छोडेको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब