सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

  • साउन १७, २०७७ | ८०९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस पुष्टि भएकाहरु सिरहा नगरपालिका क्वारेन्टाइनमाका २ जना पुरुष, कल्याणपुर नगरपालिका क्वारेन्टाइनका १ जना महिला र १ जना पुरुष गरी २ जना, लहान नगरपालिका वडा नं. ८ को १ जना गरी ५ जनामा भाइरस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

भाइरस पुष्टि भएकाहरुलाई आइसुलेशन व्यवस्थापनका लागि तयारी भईरहेको छ । यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या १९९ पुगेको छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब