सिराहामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

  • भदौ २५, २०७७ | ६१३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहमा बिहीवार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विपि कोरईला प्रतिस्ठान अस्पताल धरानबाट  प्राप्त  पीसिआर परिक्षण रिर्पोट अनुसार फूलकुमारी अस्पताल कर्जन्हा ७ जना, प्रहरी कार्यालय मिर्चैयामा ७ जना, चोर्हवा सैनिक व्यारेकमा ४  जना, शसस्त्र जवना १ जना र मिर्चैया नगरपालिकाको १ जना गरी कुल २०  जनामा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जनकारी दिईएको छ ।

उनीहरु सबै २४ देखि  ५० वर्ष उमेर समूहका रहेका छन । जसमा १८ जना पुरुष र २ जना महिला रहेका छन ।

यसैसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ५० पुगेको छ । जसमध्ये ३ सय ५६ जना निको भएर घर फर्केका छन । अहिले २ सय ८४ जनाको उपचार आइसोलेसनमा भईरहेको छ । जिल्लामा हालसम्म ८ हजार ८ सय ४५ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सम्म सिरहामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भई सकेको छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब