अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा बाइडन अगाडि

  • कार्तिक १९, २०७७ | १,१५७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।

अहिलेसम्म अमेरिकाका ५० मध्ये ३४ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ ।

अहिलेसम्मको मतगणनामा बाइडनले क्यालिफोर्निया, ओरेगन र वासिङटन, नयुयोर्कलगातयका राज्यमा जित हात पारेका छन् ।

त्यस्तै ट्रम्पले पनि मिसिसिपी, मिसौरी, इन्डियाना, वेस्ट भर्जिनियालगायतका राज्यमा जित हात पारेका छन् ।

यो निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने मानिएका टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलिना, पेन्सिल्भानियालगायत राज्यको नतिजा भने आउन बाँकी छ । यी राज्यमा भने प्रारम्भिक मतगणनामा ट्रम्प अगाडि देखिएका छन् ।

स्रोत : बीबीसी

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब