सिरहा । छठ पर्व सुरुभएसँगै सिरहाका साना तथा ठुला बजारमा केरा हाल सम्मकै सबभन्दा महगोमा विक्री वितरण भईरहेको छ । गत वर्षको तुलनामा केराको मूल्य ३० देखि ४० प्रतिशत महगोमा विक्री वितरण भइरहेको छ ।
सिरहाका बजारमा बाहिरबाट ल्याई विक्री वितरण गरिरहेको केरा एक घारीको ५ सय देखि १ हजार सम्मको मूल्यमा विक्री वितरण भईरहेको छ । एक घारी केरामा ५ देखि ६ हाथाको मुल्य रु. ५ सय भन्दा बढी रहेको छ । बजारमा बसन्सी बट केरा पनि ५ सय देखि ८ सय सम्मको घारी विक्री भईरहेको छ । माल भोग, मुठीया र दुधिया केराको मूल्य ७ सय भन्दबढी एक घारी विक्री भईरहेको छ ।
केरा महगो हुनुका कारण नेपाल भारत नाका सहज नहुन रहेको एक व्यापारीले बताए । भारतबाट आयत हुने जति केरा यो वर्ष नेपाल भित्रिन् सकेको छैन । नेपालका केही व्यापारीहरु भारतिय बजारबाट ल्याएका केरा मात्र बजारमा विक्री भईरहेको छ । भारतिय व्यापारीहरुले भित्रिबाट केरा नल्य
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved