उच्च माध्यमिक विद्यालय भलुवाहीमा व्यवस्थापन समिति चयन

  • पुस १६, २०७७ | ९३८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका वडा नं. ८ को उच्च माध्यमिक विद्यालय भलुवाहीमा चार सदस्य व्यवस्थापन समिति सर्वसहमतिमा चयन गरिएको छ ।

शिक्षा ऐन, २०२८ को संसोधित दफा १२ को १ (क) बमोजिम उच्च माध्यमिक विद्यालय भलुवाहीमा विद्यालय व्यवस्थापन समितिको पुरुष तर्फ चन्द्रदेव कामती र जिवछ कामती रहेका छन । त्यस्तै महिला तर्फ बबिता देवी र ललिता देवी कामती गरी कुल चार सदस्य समिति सर्वसहमतिमा चयन गरिएको छ ।

बिद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष विनोद कामतीले आफ्नो नेतृत्वमा विद्यालयमा ठोस निर्माण लगायत व्यवस्थापनका लागि १८ वटा कार्य गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो । विद्यलायमा २०७६।०७७ को रु. १ करोड १६ लाख आय व्यय सर्वजनिक गरी अनुमोदन गरेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ४२ देखि ७३ सम्मका अध्यक्ष लगायत सदस्यहरु, आवकाश प्राप्त शिक्षकहरु, पूर्व प्र.अ. गंगा राम यादब लगायतलाई सामान पनि गरिएको छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब