प्रथम अध्यक्ष गोल्डक प्रतियोगितामा पेनाल्टीको मदतले गुलरिया बिजय

  • पुस २६, २०७७ | १,१४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका वडा नं. ९ ठेंगहीमा संचालित प्रथम अध्यक्ष गोल्डक प्रतियोगिताको सेमी फाइन खेलमा पेनाल्टीको सहयोगमा गुलरिया बिजय भएको छ ।
 
४०। ४० मिनेटको खेलमा दूवै टिम तथस्ट रुपमा खेल मैदान तताउँदै कुनै गोल गर्नु नसकेपछि पेनाल्टीको मदत लिई गोलमा प्रहर गर्न निर्णय अनुसार गुलरीयाको प्रहार कविलासीले रोक्न नसक्दा बिजय भएको थियो ।

सोमवार हुने फाइन खेल सलहेश युवा क्लव विरुद्ध गुलरिया बिच हुने छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब