चन्द्रनारायण यादब अस्पतालले निःशुल्क ५३७ जनालाई गरियो स्वास्थ्य परीक्षण

  • चैत १३, २०७७ | ६९६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको चन्द्रनारायण यादब मेमोरियल मेटर्निटी अस्पताल सिरहाले नेपाली राजनीतिका शिखर पुरुष क्रान्ति एवं शान्ति सम्झौताका महानायक नेपाली कांग्रेस पूर्व सभापति  पूर्व प्रधानमन्त्री स्व. गरिजा प्रसाद कोईरनलको ११ औँ स्मृति दिवसको अवसरमा सप्ताहव्यापी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत ५ सय ३७ जनाका स्वास्थ्य परीक्षण गरेको छ । 

अस्पतालले आफ्नो स्रोत साधनलाई प्रयोग गरी निःशुल्क रुपमा बालबालिका ९२ जना, महिला ३३६ जना र पुरुष १०९ जना गरी कुल ५३७ जनालाई स्वास्थ्य परीक्षण गरेको हो । कार्यक्रममा ल्याब परीक्ष्ण २५१ जना, यु.एस.जी. अल्ट्साउण्ड ५५ जना, एक्सेरे ४३ जनालाई निः शुल्क सेवा दिईएका छन ।

स्वास्थ्य परीक्षण  कार्यक्रममा अस्पतलामा अपलब्ध ५३१ जनालाई निःशुल्क रुपमा औषधी पनि उपलब्ध गराएको चन्द्रनारायणको छोरा डा. सुभाष चन्द्र यादबले जानकारी दिनु भयो ।  हुनेले शुल्क तिर्नु र नहुनेले निःशुल्क उपचार सेवा पाउने छ । यस अस्पतालमा विपन्न वर्गक लगायत कुनै पनि विरामीका आर्थिक अवस्था कमजोर भए निःशुल्क उपचार हुने प्रतिवद्धता पनि यादबले गर्नु भयो । समापन् कार्यक्रमको सर्वजनिकरण नेपाली कांगेसको संसद् सिता देवी यादबको प्रमुख अतिथियमा गरिएको थियो ।

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब