सिरहा मेयरकप प्रीमियर लिगको फाइनले खेलमा सिरहा सलहेश वाइरियार बिजय

  • चैत २०, २०७७ | ८६२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाको प्रयोजन र सिरहा जिल्ला क्रिकेट संघको आयोजनामा भएको मेयरकप सिरहा प्रीमियर लिभ T-20  क्रिकेट टुर्नामेन्टको फाइनले खेलमा सिरहा सलहेश वाइरियरले ९० रनको फर्किलो अन्तरले विजय भएको छ ।

टस जिति पहिलो व्यटिंग गरको सिरहा सलहेश वाइरियरले २० अउभरमा २ विकेटको क्षीतमा १५६ रन जोडन्  सफल भएको थियो । जवाफी व्यटिंगमा रोयल सिरहाले २० अभरको समाप्तीमा ६५ रन मात्र जोडन सकेपछि सिरहा सलहेश वाइरियरलाई विजय घोषण गरिएको थियो ।

खेलको प्रथम विजयता सिरहा सलहेश वाइरियरलाई १ लाख नगद र ट्फि पुरस्कार प्रदन गरिएको छ । त्यस्तै दोस्रो वियजता रोयल सिरहालाई ७५ हजार नगद र ट्फि पुरस्कार प्रदन गरिएको छ । खेलको वेस्ट व्यटम्यान दिपेश सिँह र रुपेश दासलाई संयुक्त पुरस्कार प्रदान गरिएका छन । वेस्ट वलर पाथिक यादब, पलेयर अफ द टुनामेन्ट सुमन गठराजलाई पुरस्कार प्रदन गरिएका छन ।

प्रत्येक वर्ष जिल्ला क्रिकेट संघबाट प्रदन गर्ने एकेडमी छात्रवृत्ती रु. १० हजार नगद राशी सिरहा क्रिकेट एकेडमीका निरज हजरालाई यस वर्ष प्रदान गरिएको छ ।

सम्पन् मन्तव्य क्रममा कार्याक्रमको प्रमुख अतिथि सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले स्वास्थ्य, शारिरीक दन्दुष्टी र पेशागत पहिचानका लागि सिरहा नगरपालिकाका २२ वटाबाट संमेलित एउटा फुटवल टिम र एउटा क्रिकेट टिम निर्माणका लागि नगरपालिकाबाट विशेष सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो । यसका लागि विभिन्न खेलसाग संम्वद्ध आयोजक समूहले तयारीका साथ कार्य गरि टिम निर्माणमा आजैबाट लाग्न हुन अनुरोध पनि यादबले गर्नुृ भयो ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब