सिरहाका एक युवकको मृत्युपछि कोरोना पुष्टि

  • वैशाख १३, २०७८ | ५७१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा एक युवकको मृत्युपछि कोरोना पुष्टि भएको छ । सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ३४ वर्षका पुरुषलाई मृत्यु पश्चात कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

गएको वैशाख ६ गते कोरोना जस्तै लक्षण देखिएर स्वास्थ्य अवस्था खराब हुँदा स्थानीय भुमिजा अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि बाहिर लग्दै गर्दा बिहान १० बजे बाटोमै ती युवकको मृत्यु भएको थियो ।

मृत्यु पश्चात स्वाब संकलनगरी परिक्षण गर्दा बैशाख ७ गत्ते रिर्पोट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले दिएको छ ।

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब