महोत्तरीलाई पराजित गर्दै सिरहा सेमिफाइनलमा

  • कार्तिक १७, २०७८ | ७५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बेलसोत उदयपुरमा जारी गोल्ड कप फुटवाल प्रतियोगितामा बुधवार भएको खेलमा महोत्तरीलाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

खेलको ३०  औँ मिनेटमा सलहेश युवा क्लवको खेलाडी ग्लोरीले पहिलो गोल गरे र ५६ औँ मिनेटमा अस्मित चौधरीले फेरि दोस्रो गोल गरपछि महोत्तरीलाई पराजित हुने परेको थियो । खेलको म्यानवदी म्यचको पुरस्कार अस्मित चौधरीलाई दिइएको छ ।

गोल्ड कपको फाइनल खेल कार्तिक २६ गते शुक्रवार हुने छ । खेलमा प्रथम हुने टिमलाई रु. १ लाख नगद र ट्फी प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई रु. ५१ हजार नगद र ट्फी प्रदान गरिने आयोजकले घोषण गरको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब