मोहत्तरीलाई पराजित गर्दै सिरहा फाइनलमा विजय

  • कार्तिक २७, २०७८ | ६४१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । बेलसोत उदयपुरमा जारी गोल्ड कप नक आउट फुटवाल प्रतियोगितामा शनिवार भएको फाइनल खेलमा मोहत्तरी जनशक्ति युवा क्लव ढल्केवरलाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव  विजय भएको छ ।

खेल सुरु भएको १७ औँ मिनेटमा सिरहा सलहेश युवा क्लवको खेलाडी रोमियोले  १ पहिलो गोल गरेको थियो । त्यसपछि २२ औँ मिनेटमा निरज थापा मगरले १ गोल,  ३६ औँ मिनेटमा फोफन १ गोल र राजा मेस्तर १ गोल गरी ४ गोलले मोहत्तरीलाई पराजित गरेको थियो । 

खेलको म्यानवदी म्याचको पुरस्कार सिरहा सलहेश युवा क्लवको खेलाडी अजय चौधरीलाई प्रदान गरिएको छ । त्यस्तै सर्वधिक गोल कर्ता खेलाडीको पुरस्कार रोमियो, वेस्ट किपर रेम्बु चौधरी, वेस्त डिफेन्डर एके, वेस्ट स्टाइकर उमेश कार्की र म्यनवदी टुनामेन्ट पुरस्कार मोहत्तरीको खेलाडी सुदिप मगरलाई प्रदान गरिएका छन् ।

प्रथम विजयता सिरहा सलहेश युवा क्लवलाई रु.१ लाख नगद र ट्फी प्रदान गरिएको छ । त्यस्तै दोस्रो हुने मोहत्तरीलाई रु. ५१ हजार नगद र ट्फी प्रदान गरिएको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब