कमलामा एक श्रद्धालुको डुबेर मृत्यु

  • मंसिर ३, २०७८ | ७८७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, मंसिर ३ गते । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा स्नान गर्न आएका एकजनाको डुबेर मृत्यु भएको छ ।

सिराहाका जिल्लाको कर्जन्हा नगरपालिका १ उत्तराहनी स्थित कमला नदीमा डुबेर सिन्धुलीको दुधौली नगरपालिका ५ बस्ने ३५ वर्षीय प्रदीप राय क्षेत्रीको मृत्यु भएको हो ।

कार्तिक पूर्णिमा स्नान गर्न नदीमा आएका क्षेत्रीको शुक्रबार बिहान डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षकले पुरुषोत्तम सुवेदीले जानकारी दिए ।

उनको शव पानीबाट निकालेर पोस्टमार्टमको लागि सिरह अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब