त्रियुगालाई पराजित गर्दै सलहेश युवा क्लव फाइनलमा

  • मंसिर ३, २०७८ | ८८१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको सुखिपुरमा जारी प्रथम मेयर गोल्ड कप फुटवाल प्रतियोगितामा शुक्रवार भएको सेमिफाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लव फतेपुरलाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव फाइनलमा पुगेको छ ।

खेल सुरु भएको २८ औँ मिनेटमा सिरहा सलहेश युवा क्लवको खेलाडी उमेश कार्कीले पहिलो गोल गरेको थियो । त्यसपछि ६५ औँ मिनेटमा निरज थापा मगरले १ गोल गरी ० को विरुद्ध २ गोलले त्रियुगालाई पराजित गरेको थियो । 

खेलको म्यानवदी म्याचको पुरस्कार सिरहा सलहेश युवा क्लवको खेलाडी उमेश कार्कीलाई प्रदान गरिएको छ । फाइनल खेल मंसिर ४ गते बर्दिवाससँग हुने छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब