मोहत्तरीलाई पराजित गर्दै सिरहा सेमिफाइनलमा

  • मंसिर २१, २०७८ | ५९४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिन्धुलीको डकहामा संचालित कमलाखोज गोल्डकप फुटवालको आइतवार सम्पन भएको अन्तिम क्वाटर फाइनल खेलमा मोहत्तरी जनसेवि युवा क्लवलाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव सेमिफाइनलमा प्रवेश गरको छ ।

विरेन्द्र बजारमा र बर्दिवासमा मोहत्तरीसँग पराजित भएको सिरहा टिम सिन्धुलीमा जित निकालदाँ खुशी भएको छ ।

सेमिफाइनल खेल २२ गते बुधवार सर्लाही बागमी युवा क्लवसँग हुने टिम व्यवस्थापक राजिब यादबले जानकारी दिनु भयो ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब