सिन्धुली डकहा : कमलाखोज गोल्ड कपको फाइनल विजयता बनियो सलहेश युवा क्लव

  • मंसिर २४, २०७८ | ७४६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिन्धुली डकहामा आयोजित कमलाखोज गोल्ड कपको फाइनल विजयता सलहेश युवा क्लव सिरहा बनेको छ । चारनाथ युवा क्लव धनुषासँग भएको फाइनल भिडन्तमा २ – ० गोलले सलहेश युवा क्लव सिरहा विजय भएको हो ।

खेलको पहिलो गोल २८ औँ मिनेटमा सलहेश युवा क्लव सिरहाको खेलाडी रोमियोले गरे भने दोस्रो गोल पनि दोस्रो हाफको ३५ औँ मिनेटमा ओम सिँहले गरेपछि चारनाथ युवा क्लव धनुषा पराजित भएको थियो ।

प्रथम विजयता सलहेश युवा क्लव रु. २ लाख नगद र ट्रफी जितेको छ । त्यस्तै दोस्रो उप विजयताको ट्रफी र रु. १ लाख नगद धनुषालाई प्रादन गरिएको छ ।

खेलको वेस्ट प्लेयर सलहेश युवा क्लवको खेलाडी उमेश कार्की, वेस्ट गोल किपर दिलमणी चौधरी घोषित भएका छन् ।

b

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब