प्याब्सन सिरहाको कार्यसमिति निर्विरोध चयन

  • पुस १०, २०७८ | ५३२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिरहाको अध्यक्षमा उमेश चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

लहानको रौनियार सेवा सदनमा शुक्रवार भएको प्याव्सनको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा चौधरी निर्विरोध निर्वाचित भएका हुन् । प्याब्सनको वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव, उपाध्यक्षमा रिता कुमारी साह, सचिवमा सुरेश साह, सहसचिवमा शुसिल कुमार यादव, कोषाध्यक्षमा धगेद्र योञ्जन र सहकोषाध्यक्षमा उमेश कुमार यादव (बी) चयन भएका छन् ।

यस्तै प्याब्सनका सदस्यहरुमा ताराकान्त चौधरी र विजय यादव सहित ९ जनाको नयाँ कार्यसमिति चयन भएको प्याव्सन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहले जानकारी दिए । उनका अनुसार यो कार्यसमिति तीन वर्षका लागि चयन भएको छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब