ब्राउन सुगर सहित दुुईजना पक्राउ

  • पुस ११, २०७८ | ९५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  प्रहरीले ब्राउन सुगर सहित सप्तरीबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतार–३ का २८ वर्षीय प्रमानन्द साह र धनगढीमाई–११ का २८ वर्षीय दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दुबैजनालाई हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित पुर्व पश्चिम लोक मार्गमा सडक खण्डबाट पक्राउ गरिएको हो । तिनीहरुको साथबाट खैरो हिरोईन (ब्राउन सुगर) ८ ग्राम ५५० मिलि ग्राम बरामद गरिएको प्रवक्ता काफ्लेले बताए ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब