मधेश प्रदेशबाट राष्ट्रियसभामा जसपाका सिद्दिकी निर्वाचित

  • माघ १२, २०७८ | ५२८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनका उमेदवार खालिद सिद्दिकी विजयी भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सिराहाका सिद्दिकी ६,६७८ मतभार ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी प्रतिपक्षी गठबन्धनका उसमान अन्सारीले २,७६६ मतभार प्राप्त गरे ।

सिद्दिकीलाई १७१ जना स्थानीय जनप्रतिनिधि र ७५ जना प्रदेश सभा सदय मत दिए । पराजित अन्सारीलाई पालिका ८५ स्थानीय जनप्रतिनिधि र २५ जना प्रदेश सभा सदस्यले मत दिएका छन् ।

सिद्दिकी सत्ता गठबन्धनको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उमेदवारी दिएका थिए । अन्सारी नेकपा एमालेबाट प्रतिपक्षी गठबन्धनको उमदवारी थिए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब