सिरहामा लाखौंको समानसहित यादवलाई सशस्त्र प्रहरीले समात्यो

  • माघ १४, २०७८ | ७१३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको सिमावर्ती नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले लाखौंको भन्सार छलीको समानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवराजपुर ३ जगतपुरका श्रीराम यादव रहेका छन् । यादवले भन्सार छलेर ल्याएको करिब ४ लाख बराबरको बच्चाको कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका इन्सपेक्टर प्रकाश पाण्डेले जानकारी दिए ।

उनले बरामद समान आवश्यक कारबाहीका लागि इनर्वा ठाडी भन्सारमा बुझाएको पनि बताएका छन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब