किसान आन्दोलन : राजमार्गमा बन्दको प्रभाव

  • माघ २०, २०७८ | १,१२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । किसान आन्दोलन अन्तर्गत आजदेखि जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग बन्द गराएको छ । सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लामा बन्दको पूर्ण प्रभाव परेको हो ।

राजमार्गमा लोकल सवारी बाहेक लामो दुरीका सवारी साधन चलेका छैन । जनमतका कार्यकर्ता ठाउँ ठाउँमा राजमार्गमा बसेका छन् । किसानको माग सम्बोधन नभएपछि पुनः राजमार्ग बन्द गराउन बाध्य भएको जनमतका नेताहरु बताउँछन् ।

राजमार्गमा एम्बुलेन्स, स्कूल बस, प्रेस लगायतका अत्यावश्यक सवारीलाई भने सूचारु छन् । अन्य सवारी साधन पनि सूचारु गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । तर सुरक्षाकर्मीको प्रयास असफल देखिएको छ ।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब