झापालाई पराजित गर्दै सिरहा सेमिफाइनलमा

  • चैत २८, २०७८ | १,१६९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २७ चैत । सप्तरीको फतेपुरमा आयोजित मदन भण्डारी फुटवाल गोल्डकपको आईतवार सम्पन्न खेलमा दमक फुटबल क्लब  झापा लाई १ को बिरुद्ध ३  गोलले पराजित गर्दै सलहेश युबा क्लब सिरहा सेमीफाइनलमा प्रबेश गरेको छ ।

  फोफोना ले १६ औँ र २५ औ मिनेटमा तथा रूपक लामाले ३६ औ मिनेटमा सलहेशको तर्फबाट गोल गर्न सफल भएको थियो । सेमिफाइनल खेल बागमती क्लब सर्लाहीसंग २९ गते मंगलवार हुनेछ । 

यस प्रतियोगितामा प्रथम विजयतालार्इृ २ लाख नगद र दोस्रो वियतालाई १ लाख नगद  र ट्फी पुरस्कार दिनेछ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब