प्रादेशिक अस्पताल सिरहामा विरामीलाई सास्ती

  • जेठ २६, २०७९ | १,३०८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, २५ जेष्ठ । मधेश सरकारको मातहतमा रहेको सुविधा सम्पन प्रादेशिक अस्पताल सिरहाका सेवा निकै कमजोर र विरामीलाई सास्ती पूर्ण भएको गुणसो बढेको छ । मधेश प्रादेशको सुविधा सम्पन तथा राम्रो सेवा प्रवाहका रुपमा चिनिने प्रादेशिक अस्पताल सिरहाका सेवाका अवस्था कमजोर भएको छ ।

२४ घण्टै सेवा दिईरहेको अस्पातालमा सम्बन्धी रोगका डाक्टर नभेटने र सेवा लिन आएका विरामीलाई उपचार भन्दा तनाव हुने गरेको अस्पतालका विरामीहरु बताउँछन् । रात्रिकालिन सेवा लिन आएका बिरामीलाई डाक्टर भेट मुसकिल हुने गरेको दिपेन्द्र कुमार यादबले बताए । इमेरजेन्सिमा रात्रिकालिन सेवा लिन आउने बिरामीलाई सहयोगी तथा अभ्यासका लागि आएका विधार्थीहरुले मात्र सेवा दिने भएकाले बिरामीलाई उपचार भन्दा भैयत्रास मात्र हुने गरको छ । यता दैनिक सेवालिन आउने बिरामीलाई पनि सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा लिन मुस्किल भईरहेको यादबले बताए ।

सरकारले उपलब्ध गराउने ७० प्रकारका औषधी मध्ये सिटामोल पनि बिरामीलाई दिदैन् । अस्पाताल भित्र संचालन भएका फारर्मसीमा बिरामीलाई डाक्टरले लेखेका कुनै पनि औषधी भेटदैन् । भित्रका फारर्मसी सरकारी औषधी बेचविखन गर्ने शाखा मात्र भएको बिरामीहरुले बताउँछन् । 

महिलालाई डिलेभरी गराउन आएका एक बिरामीले नाम नखुल्न अनुरोध गर्दै भने, राती डिलेभरी भयो, तर डक्टरले लेखेका एउटा पनि औषधी अस्पाताल भित्रका फारर्मसीमा भेटेन् र बाहिर रहेको औषधी पासल बन्द भएपछि बिचालीमा नै परे। राती पसलवालाको घर खोजी बोलाएर मात्र औषधी ल्याइए । अब भनुस् प्रदेशिक अस्पातालका सेवा कति प्रभावकारी र व्यवस्थित छ । भित्रका पसल सरकारबाट उपलब्ध औषधी पचाउने पसल मात्र भन्दा हुन्छ उसेले भने ।

विभिन्न कार्यक्रममा अस्पतालका सेवा राम्रो रहेको बताउने मेसु डा. नागेन्द्र प्रसाद यादबलाई बिरामीहरुका गुणासो बारे सोध्न फोन सम्पर्क गार्दा फोन गएपनि उठेन्न । यस्ता व्यवस्थापनमा सिरहाका नागरिकले सुविधा सम्पन सेवा भएका अस्पतालबाट सेवा कसरी लिन्छ भने कुरा सबै सरोकारवालाहरु जगरुक हुन जरुरी रहेका छन् ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब