मधेसमा सांसद विमलाले लिइन् उर्दूमा शपथ

  • पुस १६, २०७९ | ५२३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेस प्रदेशकी सांसद विमला अन्सारीले उर्दू भाषामा शपथ लिएकी छन् । सर्लाही घर भएकी विमला नेपाल संघीय समाजवादी पार्टीकी समानुपातिक सांसद हुन् ।

विमला संघीय समाजवादीकी एक्ली सांसद हुन् । उनी पार्टी अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीकी श्रीमतीसमेत हुन् ।

विमलाले उर्दू भाषामा शपथ लिने भनेर पहिल्यै प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी थिइन् । शुक्रबार उनीसहित ४९ जना सांसदले मातृभाषामा शपथ लिएका छन् ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब