शहिद हेमनारायण गोल्डक फुटबल प्रतियोगिताको फाइनल खेलमा सलहेश युवा क्लव विजयी

  • चैत २४, २०७९ | ६४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ चैत ।  शहिद हेमनारायण यादब गोल्डकप फुटबल प्रतियोगिताको उपाधी घरेलु टोली सलहेश युवा कल्व सिरहाले जितेको छ ।

सिरहा क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली सलहेश युवा कल्वले २–० गोल अन्तरले वीरगंज युनाईटेड पर्सालाई पराजित गरी उपाधी उचालेको हो ।

सलहेश युवा कल्व सिरहाले दुवै गोल मध्यान्तरभन्दा पहिलो हाफमा गर्न सफल भएको थियो । मध्यान्तरपछि दुवै टोलीवाट गोलको प्रयास भएपनि गोल हुन सकेन ।

उपाधी विजेता सलहेश युवा कल्वलाई २ लाख ५१ हजार नगद र गोल्डक ट्रफी प्रदान गरिएको छ । यस्तै उपविजेता वीरगंज युनाईटेडलाई १ लाख ५१ हजार नगद र ट्रफी प्रदान गरिएको आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिब यादवले बताएका छन् ।

फाइनल खेलको उत्कृष्ट खेलाडी वीरगन्ज युनाईटेड पर्साको शिशस् थपा र हाएर स्कोर सागर चौधरी भएका छन् ।  दुवै खेलाडीलाई ट्फी र नगद रु. ३ हजार र रु. ५ हजार प्रदान गरिएको छ।  

सहलेश युवा क्लव सिरहाबाट बेस्ट गोलकिपको पुरस्कार मनोज प्रधान र बेस्ट प्लेयर रवि राखाल भएका छन् । दुवै खेलाडीलाई ट्फी र रु ५ हाजर नगद प्रदान गरिएको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब