ब्यूटीपार्लरमा यौनधन्दा, दुई महिला र एक पुरुष पक्राउ

  • चैत २४, २०७९ | ५१८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, चैत २४ गते । रौतहटमा ब्यूटीपार्लरमा यौनधन्दा चलाई रहेको रहस्य बाहिरिएको हो ।

रौतहटको गौर नगरपालिका १ स्थित सञ्चालनमा रहेको साहिबा ब्यूटीपार्लरमा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो ।

प्रहरीले यौनधन्दामा संलग्न दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।ब्यूटीपार्लर कसले संचालन गरेको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले सो ब्यूटी पार्लरबाट तास पनि बरामद गरेको छ ।

अगाडी यूवतीको आकर्षक फोटो राखिएको ब्यूटीपार्लरको ब्यानर राखिएको थियो । तर कोठाभित्र ब्यूटीपार्लरको काम नभई कोठामा यौनधन्दाका लागि बेड लगाएको थियो ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब