सिरहा न.पा. बजारको मुल सडक विस्तार विरुद्धमा आन्दोलन घोषणा

  • वैशाख १०, २०८० | ४७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १० बैशाख। सिरहा–माडर सडक विस्तार योजना विरुद्धमा आन्दोलनको घोषणा भएको छ ।

सिरहाको रामजानकी मन्दिरमा शनिवार बसेको बैठकले सिरहा नगरपालिकाले जारी गरेको सडक क्षेत्र खाली गराउने सूचनालाई ध्यानमा राख्दै छलफल गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

स्थानीय र व्यपारीहरुको संयुक्त बैठकले सडक विस्तारको विरुद्धमा जिल्ला प्रशासन कार्यालय सिरहा, सिरहा नगरपालिकालाई ज्ञापन पत्र बुझाउने, व्यापार व्यवसाय ठप्प पार्ने, सडक अबरुद्ध गर्ने र व्यापार व्यसाय बन्द गरी नगरपालिकालाई चाबी बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेपाली काँग्रेसका स्थानीय नेता समेत रहेका देव कुमार यादवले नगरपालिकाले जारी गरेको सूचना गलत भएको र सडक विस्तारमा मोनोपोली गर्न खोजेपछि विरोधमा उत्रिन र आन्दोलन घोषणा गर्न बाध्य भएको बताएका छन् ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब