यातायात कार्यालयबाट बिचौलिया पक्राउ

  • जेठ २२, २०८० | ७४० पटक पढिएको | सीमा संदेश
alt

धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट एक जनालाई बिचौलियाको काम गरेको आरोपमा पक्राउ गरेको छ ।

आइतबार करीब १२ बजेको समयमा जनकपुर उपमहानगरपालिका–१९बस्ने किशोरी यादवको २६ वर्षीय छोरा पुनित यादवलाई बिचौलिया आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उप– महानगरपालिका वडा नं. १४ स्थित यातायात कार्यालय जनकपुरधाममा बिचौलियाको काम गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिप्रका धनुषाका सूचना अधिकारी वेद प्रसाद गौत्तमले जनाए । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रण कक्षमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब