सिरहा नगरपालिका : नगर स्तरीय छात्रा फुटवल प्रतियोगिताको उद्घाटन खेलमा च.मा.वि. विजयी

  • जेठ २३, २०८० | ९२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २३ जेष्ठ । सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा संचालित नगर स्तरीय छात्रा फुटवल प्रतियोगिताको उद्घाटन खेलमा श्री चन्द्र माध्यमिक विद्यालयका छात्राले विजयी भएका छन् । 

सारस्वर ईगंलिस वोडिंग स्कुललाई एक गोल गरी च.मा.वि.ले विजयी भएको छ । खेलको म्याद अफ द म्याच च.मा.वि.को अञ्जली कुमारी सिँह भएको छ । सिँहले खेलको ४८ औँ  मिनेटमा एक खोल गरी खेललाई निर्णयक बनाएको थियो । खेल अवधिभित्र सारस्वर इं. वो.स्कुलले कुनै गोल गर्ने नसकेपछि च.मा.वि. विजयी प्रतियोगिताको फाइनलमा प्रवेश गरको छ ।

आज हुने खेल ब्र.झ.ज.मा.वि. माडर र एभर ग्रीन एकेडमी सिरहा बिच हुने सलहेश युवा क्लवको अध्यक्ष राजिप यादबे जानकारी दिनु भयो । खेल सिरहा क्याम्पसको खेल मैदनमा दिनको ४ बजे भईरहेको छ ।

खेलको उद्घाटन सिरह नगरपालिका मेयर डा. नवीन कुमार यादबले गरेको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब