सिरहा नगरपालिका नगर स्तरीय छात्रा फुटवल प्रतियोगिताको फाइनल खेलमा च.मा.वि. विजयी

  • जेठ २८, २०८० | ८७७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २८ जेष्ठ । सिरहा नगरपालिका नगर स्तरीय छात्रा फुटवल प्रतियोगिताको फाइनल खेलमा जनता माध्यमिक विद्यालय लक्षिमिनियाँलाई पराजित गर्दै चन्द्र माध्यमिक विद्यालय सिरहा फाइनल खेलमा विजयी भएको छ ।

सिरहा क्याम्पस खेल मैदानमा भएको खेलमा चन्द्र माध्यमिक विद्यालयका छात्राहरुले खेलको हाफ समयपछि एक गोल गर्न सफल भएको थियो भने जनता माध्यमिक विद्यालय लक्षमिनियाँले खेल समय अवधि भरी गोल फर्काउन नसकेपछि विजयी घोषण गरिउको थियो ।

खेलको म्यान अफ द मैच जनता माध्यमिक विद्यालय लक्षमिनियाँ छात्रा पुनम कुमारी यादब र म्यान अफ द टुनामेन्ट चन्द्र माध्यमिक विद्यालयको छात्रा लक्ष्मी कुमारी सिँह  भएका छिन् ।
खेल सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा संचालित गरिएको थियो ।

खेलका प्रथम विजयतालाई रु. १५ हजार नगद र ट्फी र दोस्रो उपविजयतालाई रु.१० हजार नगद र ट्फी पुरस्कार प्रदान गरिएको सलहेश युवा क्लवको अध्यक्ष राजिप कुमार यादबले बताए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब